साउदी सरकारद्वारा ३३ नेपाली कैदीलाई 'माफी'
काठमाडौँ, असार १६ गते । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीहरूलाई 'माफी' दिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
