जर्मनीलाई हराएको खुसीयालीमा पाराग्वेमा राष्ट्रिय बिदा
काठमाडौँ, असार १६ गते । चार पटककको विश्वकप विजेता जर्मनीलाई हराएर फिफा विश्वकप–२०२६ को प्रिक्वार्टर फाइनलमा स्थान बनाएको खुसीयालीमा पाराग्वेमा मङ्गलबार राष्ट्रिय बिदा दिइएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
