SHARE
गोरखापत्र · मङगलबार १६ असार २०८३ ०३:१४ PM · 1 मिनेट पढाइ

कान्ति लोकपथ दुई दिन रातिको समयमा बन्द

राममणि दाहालमकवानपुर,असार १६ गते । स्थानीय प्रशासनले दुई दिन रातिको समयमा कान्ति लोकपथ भएर यात्रा नगर्न आग्रह गरेको छ ।