विद्युत् पोलबाट करेन्ट चुहिँदा जोतिरहेको गोरुको मृत्यु
गुणबहादुर रोकासुलीकोट, असार १६ गते । गोरखाको सिरानचोक गाउँपालिका–४ कागबेनीमा विद्युत् चुहावटका कारण एक गोरुको मृत्यु भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
