SHARE
टेक्नोलोजी खबर · मङगलबार १६ असार २०८३ ०८:१६ AM · 1 मिनेट पढाइ

मगुको मुर्माटपमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन: मोबाइल तथा डाटा सेवाको पहुँच र गुणस्तर थप सुदृढ हुने अपेक्षा

नेपाल टेलिकमले मुगु जिल्लास्थित प्रसिद्ध पर्यटकीय गन्तव्य मुर्माटपमा फोरजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ। कम्पनीका अनुसार असार १५ गतेदेखि उक्त सेवा औपचारिक रूपमा सञ्चालनमा आएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर