SHARE
गोरखापत्र · मङगलबार १६ असार २०८३ ०२:०६ PM · 1 मिनेट पढाइ

कुलो पुरिँदा मरुभूमि बनेको भाट्बेँसीमा पानी आएपछि रोकियो बसाइँसराइ

राजकुमार भट्टराईखोटाङ, असार १६ गते । आठ वर्षपछि कुलो रसाएपछि खोटाङको भाट्बेँसीका किसानका आँसु रोकिएका छन् ।