नासाको सबैभन्दा प्रतिष्ठित अन्तरिक्ष टेलिस्कोप स्विफ्टलाई पृथ्वीमा खस्नबाट बचाउने यस्तो छ योजना
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको पुरानो तर महत्त्वपूर्ण स्विफ्ट टेलिस्कोप अब खतरामा रहेको छ। यो भूउपग्रह बिस्तारै पृथ्वीतिर ओर्लिरहेको छ।
