SHARE
गोरखापत्र · मङगलबार १६ असार २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

नेपालगन्जमा निरन्तर वर्षा: नाला सफा नहुँदा बजार क्षेत्र डुबानमा

सिराज खाननेपालगन्ज, असार १६ गते । मङ्गलवार बिहानैदेखि भएको निरन्तर वर्षाका कारण नेपालगन्जका अधिकांश स्थान जलमग्न भएका छन् ।