SHARE
गोरखापत्र · मङगलबार १६ असार २०८३ ०१:०५ PM · 1 मिनेट पढाइ

कोशी प्रदेशसभा बैठकको समय परिवर्तन

विराटनगर, असार १६ गते । कोशी प्रदेशसभाको आज दिउँसो १ः०० बजे बस्ने भनिएको बैठकको समय परिवर्तन भएको कोशी प्रदेशसभा सचिव सुदर्शन खड्काले जानकारी दिनुभयो ।