SHARE
गोरखापत्र · मङगलबार १६ असार २०८३ १२:०४ PM · 1 मिनेट पढाइ

गोठमा आगलागी हुँदा नौ चौपाया जलेर मरे

गुणबहादुर रोकासुलीकोट, असार १६ गते । गोरखाको भीमसेनथापा गाउँपालिका–२, काउलेमा गएराति भएको आगलागीमा एक गोठ पूर्ण रूपमा जलेर नष्ट हुँदा नौ वटा चौपाया मरेका छन्।