SHARE
गोरखापत्र · मङगलबार १६ असार २०८३ १२:२६ PM · 1 मिनेट पढाइ

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौँ, असार १६ गते । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ ।