SHARE
गोरखापत्र · मङगलबार १६ असार २०८३ १२:३८ PM · 1 मिनेट पढाइ

ब्राजिल विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ, असार १६ गते । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिता अन्तर्गत राउन्ड अफ ३२ को खेलमा ब्राजिलले जापालाई पराजित गर्दै जित हासिल गरेको छ ।