गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० भन्दा बढी बङ्गुर मरे
गुणबहादुर रोकासुलीकोट, असार १६ गते । गोरखामा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण फैलिँदा पछिल्लो तीन महिनामा २५० भन्दा बढी बङ्गुर मरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
