SHARE
मकालु खबर · मङगलबार १६ असार २०८३ ०६:४२ AM · 1 मिनेट पढाइ

राष्ट्रिय प्रकृति संरक्षण कोषमा विज्ञ सदस्य मनोनीत

काठमाडौं । राष्ट्रिय प्रकृति संरक्षण कोषमा सरकारले तीन जना विज्ञ व्यक्तित्वहरूलाई सदस्यमा मनोनयन गरेको छ । कोषका अध्यक्षसमेत रहेका कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कोषको ऐनमा भएको प्रावधानअनुसार अन्तर्राष्ट्रिय विज्ञ व्यक्तित्वहरूलाई मनोनयन गरेकी हुन् ।