टोखा र पालुङटार नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना
काठमाडौँ । काठमाडौँको टोखा र गोरखाको पालुङटार नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । टोखा र पालुङटार नगरपालिकाबीच आपसी मैत्री, सहकार्य तथा दिगो विकासका विविध क्षेत्रमा अनुभव आदान–प्रदान गर्ने उद्देश्यले भगिनी सम्बन्ध स्थापना गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
