SHARE
अर्थ-डबली · मङगलबार ३ भौ २०८२ ०३:३० PM · 1 मिनेट पढाइ

नाडा अटो शो २०२५ मा फोटोन टुनल्यान्डका पावरहाउस प्रोडक्टहरू आकर्षणको केन्द्रमा

काठमाडौँ / नेपालमा टुनल्यान्ड G7 को सफल लन्चपछि फोटोन टुनल्यान्डले यसपटक नाडा अटो शो २०२५ मा आफ्ना उत्कृष्ट मोडलहरू प्रस्तुत गर्दै दर्शकको ध्यान खिचेको छ।