SHARE
अर्थ-डबली · मङगलबार ३ भौ २०८२ ०३:३४ PM · 1 मिनेट पढाइ

एनएमबि बैंकको नयाँ अटो लोन योजना : अब ७ः१३ प्रतिशत ब्याजदरमै व्यक्तिगत सवारी साधन किन्न पाइने

काठमाडौँ / एनएमबि बैंकले नाडा अटो शोमा सहभागिता जनाउँदै र आउने चाडपर्वलाई लक्षित गर्दै विशेष अटो लोन योजना सार्वजनिक गरेको छ।