SHARE
मकालु खबर · मङगलबार १६ असार २०८३ ०५:०६ AM · 1 मिनेट पढाइ

इजिप्टमा प्राचीन चिहान र आवासीय क्षेत्र उत्खनन

एजेन्सी । इजिप्टको इस्माइलिया प्रान्तमा पुरातात्विक उत्खननका क्रममा प्राचीन चिहान, आवासीय क्षेत्र र उत्पादन केन्द्रहरू फेला परेका छन् । इजिप्टको पर्यटन तथा पुरातत्व मन्त्रालयले सोमवार सार्वजनिक गरेको जानकारीअनुसार यी अवशेषहरू इजिप्टको दोस्रो मध्यवर्ती काल (सन् पूर्व १६५० देखि १५५० सम्म) का हुन् ।