SHARE
कर्पोरेट समाचार · मङगलबार १६ असार २०८३ ०५:१४ AM · 1 मिनेट पढाइ

पहुँचवाला कर्मचारीको काठमाडौं बसाइमा ब्रेक, दुर्गममा अनिवार्य खटिनै पर्ने

काठमाडौं। कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा सुशासन कायम गर्दै अनुसन्धान प्रणालीलाई प्रभावकारी बनाउन कर्मचारी सरुवा तथा पदस्थापना व्यवस्थापनसम्बन्धी मापदण्ड, २०८३ लागू गर्ने निर्णय गरेकी छन्। नयाँ मापदण्डअनुसार अब नार्कका कर्मचारी निश्चित समयावधिमा मात्रै सरुवा हुनेछन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार