विद्युतीय गाडीबाट धेरैभन्दा धेरै रेञ्ज कसरी पाउने? अपनाउनुहोस् यी तरिका
विद्युतीय गाडीहरुले ब्याट्री क्षमतालगायतका प्राविधिक पक्षका आधारमा विभिन्न रेञ्ज प्रदान गर्ने गर्छन्। तर कम्पनीहरुले दावी गरेको रेञ्ज भने लगभग उपलब्ध हुने गर्दैन।
