भेरिजोन बन्यो एडब्लूएस-३ स्पेक्ट्रम लिलामीमा सबैभन्दा धेरै खर्च गर्ने सेवा प्रदायक
अमेरिकामा हालै सम्पन्न भएको एडब्लूएस-३ स्पेक्ट्रम लिलाममा सबैभन्दा धेरै खर्च भेरिजोनले गरेको छ। कुल ३.५७ अर्ब डलरको बोलकबोलमध्ये ३.१६ अर्ब डलर भेरिजोन (सेल्को पार्टनरसिपका नाममा) ले मात्रै खर्च गरेको हो।
