SHARE
कर्पोरेट समाचार · सोमबार १५ असार २०८३ १२:१५ PM · 1 मिनेट पढाइ

विष्णु पौडेललाई थप ३ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार