SHARE
कर्पोरेट समाचार · सोमबार १५ असार २०८३ १२:५३ PM · 1 मिनेट पढाइ

‘धानखेत जोगाउन नसके खाद्य सुरक्षामा संकट आउन सक्छ’

काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रले धानखेतीयोग्य जमिन जोगाउन नसके भविष्यमा नेपालको खाद्य सुरक्षामा गम्भीर संकट आउन सक्ने चेतावनी दिएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार