SHARE
गोरखापत्र · सोमबार १५ असार २०८३ ११:१५ PM · 1 मिनेट पढाइ

बढ्दो सहरीकरणसँग उपत्यकामा धान रोप्ने ठाउँको अभाव

काठमाडौँ, असार १५ गते । बढ्दो सहरीकरणसँगै काठमाडौँ उपत्यकामा धान रोप्ने ठाउँका अभाव भइरहेको भन्दै किसानले चिन्ता व्यक्त गरेका छन् ।