SHARE
गोरखापत्र · सोमबार १५ असार २०८३ १०:०७ PM · 1 मिनेट पढाइ

कामपामा ‘नमस्ते सेवा अभियान’ सुरु

काठमाडौँ, असार १५ गते । काठमाडौँ महानगरपालिकाले महानगर प्रहरी बलको सप्ताहव्यापी ‘नमस्ते सेवा अभियान’ सुरु गरेको छ ।