घट्दै रोपाइँको क्षेत्रफल
गण्डकी, असार १५ गते । गण्डकी प्रदेशमा धान रोपाइँको क्षेत्रफल बर्सेनि घट्दै गएको पाइएको छ । चार वर्षअघि ९७ हजार ७६९ हेक्टर क्षेत्रफलमा बर्खे धान रोपिएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
