SHARE
गोरखापत्र · सोमबार १५ असार २०८३ ०८:१५ PM · 1 मिनेट पढाइ

कपिलबस्तुमा मेसिनबाट धान रोपेर धान दिवस मनाइयाे

नारद कोहारतौलिहवा(कपिलबस्तु), असार १५ गते । कपिलबस्तुको मायादेवी ६ डुमरामा २३ औँ राष्ट्रिय धान दिवसको अवसरमा मेसिनबाट धान रोपेर धान दिवस मनाइएको छ ।