SHARE
गोरखापत्र · सोमबार १५ असार २०८३ ०८:४० PM · 1 मिनेट पढाइ

एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री

भक्तपुर, असार १५ गते । आज असार १५ गते, लोकल उत्पादनको रूपमा प्रख्यात भक्तपुरको ताइचिन चिउरा एकै दिन ४० टन बिक्री भएको छ ।