SHARE
लोक पथ · सोमबार १५ असार २०८३ ०९:०५ AM · 1 मिनेट पढाइ

झलनाथ खनालको स्पष्टोक्ति : ‘पार्टी फुटाउने मेरो कुनै योजना थिएन’

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले आफूले पार्टी विभाजन गरेर नयाँ राजनीतिक दल गठन गर्न लागेको भन्ने हल्ला निराधार रहेको बताएका छन् ।