SHARE
कर्पोरेट समाचार · सोमबार १५ असार २०८३ १०:२६ AM · 1 मिनेट पढाइ

कर्मचारी एकता र सहकार्य प्रवर्द्धन गर्न नेपाल एसबिआई बैंकद्वारा फुटसल प्रतियोगिता

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो ३३औँ वार्षिकोत्सवको अवसरमा ‘प्रबन्ध सञ्चालक कप फुटसल प्रतियोगिता–२०८३’ आयोजना गरेको छ। हालै काठमाडौंस्थित धनवन्तरी फुटसल मैदानमा सम्पन्न ‘एमडीएस कप फुटसल टुर्नामेन्ट’ मा बैंकका सातै प्रदेश तथा प्रधान कार्यालयका कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार