SHARE
कर्पोरेट समाचार · सोमबार १५ असार २०८३ १०:३४ AM · 1 मिनेट पढाइ

कालो सिसा हटाउने विषयमा नाडा र ट्राफिक प्रहरीबीच छलफल, चरणबद्ध कार्यान्वयनको प्रस्ताव

काठमाडौं । उपत्यकामा सवारी साधनमा प्रयोग हुँदै आएको कालो सिसा (ब्ल्याक फिल्म) हटाउने विषयमा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच विस्तृत छलफल भएको छ। सोमबार नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेसँग भेट गरी कालो सिसा हटाउने अभियानका विषयमा छलफल गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार