SHARE
कर्पोरेट समाचार · सोमबार १५ असार २०८३ १०:४७ AM · 1 मिनेट पढाइ

जापानका २० कम्पनीलाई कालोसूचीमा राख्दै चीनले भन्यो–यो कदम कानुनी छ

काठमाडौं । चीनले सोमबार २० जापानी संस्थालाई ब्ल्याकलिस्टमा थप गरेको छ। यसमा प्रमुख कम्पनीहरू समावेश छन्। वाणिज्य मन्त्रालयले दोहोरो उपयोग सामग्रीको निर्यात रोक्न यो कदम चालेको हो। यो कदमले बेइजिङ र टोकियोबीच महिनौँदेखि चलेको विवादलाई थप उग्र बनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार