SHARE
कर्पोरेट समाचार · सोमबार १५ असार २०८३ ११:५५ AM · 1 मिनेट पढाइ

काठमाडौंमा कजारिया रमेश टायल्सको रिटेल सञ्जाल विस्तार, टोखा रोडमा नयाँ शोरूम सञ्चालनमा

काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले काठमाडौंको टोखा रोडमा नयाँ शोरूम सञ्चालनमा ल्याउँदै उपत्यकामा आफ्नो रिटेल सञ्जाल विस्तार गरेको छ। जगदम्बा इन्टरनेसनलसँगको सहकार्यमा सञ्चालनमा आएको शोरूममार्फत स्थानीय घरधनी, निर्माण व्यवसायी तथा इन्टेरियर डिजाइनरलाई विश्वस्तरीय फ्लोर र वाल टायल्स सहज रूपमा उपलब्ध गराउने कम्पनीको उद्देश्य रहेको जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार