SHARE
कर्पोरेट समाचार · सोमबार १५ असार २०८३ ०८:१८ AM · 1 मिनेट पढाइ

सिटिजन्स बैंकको डिजिबैंकमार्फत एसआईपी’मा अब सिधै आवेदन दिन सकिने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘सिटिजन्स सदाबहार योजना एसआईपी’मा अब डिजिटल माध्यमबाटै आवेदन दिन सकिने व्यवस्था गरेको छ। सिटिजन्स क्यापिटल लिमिटेडसँगको सहकार्यमा सञ्चालनमा रहेको उक्त योजनामा ग्राहकहरूले बैंकको डिजिबैंक सेवा, आधिकारिक वेबसाइट तथा मोबाइल बैंकिङमार्फत सिधै आवेदन दर्ता गरी नियमित लगानी सुरु गर्न सक्ने बैंकले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार