SHARE
कर्पोरेट समाचार · सोमबार १५ असार २०८३ ०७:२० AM · 1 मिनेट पढाइ

दुई वर्षदेखि आमासँग सम्पर्कविहीन बनेका आङ सान सुकीका छोराले भने – आमा जीवित भएको प्रमाण देऊ

लन्डन । म्यान्माकी बन्दी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीका कान्छा छोरा किम एरिसले सैन्य सरकारलाई आफ्नी आमा जीवित रहेको ठोस प्रमाण सार्वजनिक गर्न माग गरेका छन् । अप्रिलमा सुकीलाई नजरबन्दमा राखिएको जुन्ताको दाबीप्रति गम्भीर शङ्का व्यक्त गर्दै उनले सुकी अझै राजधानी नेपिटोस्थित जेलमै रहेको आशंका व्यक्त गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार