हिमालयन लाइफमा स्वतन्त्र विज्ञ सञ्चालकको जिम्मेवारी थानेश्वर गौतमलाई
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले स्वतन्त्र विज्ञ सञ्चालक पदमा थानेश्वर गौतमलाई नियुक्त गरेको छ। कम्पनीले रिक्त रहेको स्वतन्त्र विज्ञ सञ्चालक पदमा बीमा ऐन, २०७९ को दफा ४९ (२) बमोजिम आवश्यक योग्यता र अनुभवका आधारमा काठमाडौं महानगरपालिका–३१ निवासी गौतमलाई नियुक्त गर्ने निर्णय गरेको जनाएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
