SHARE
गोरखापत्र · सोमबार १५ असार २०८३ १०:०८ AM · 1 मिनेट पढाइ

पोखरामा कुलत बढ्दै, हिप्पीले सिकाएको बानी चुनौतीपूर्ण

सन्तोष सुवेदीकास्की, असार १५ गते । कास्कीमा मादक पदार्थ सेवन (मापसे) सँगै लागुऔषध सेवन (लापसे) गरी सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने प्रवृत्ति यहाँ बढ्दै गएको छ ।