SHARE
गोरखापत्र · सोमबार १५ असार २०८३ ०९:४१ AM · 1 मिनेट पढाइ

यसैवर्ष स्वदेश फर्कन्छु : बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना

नयाँदिल्ली, असार१५ गते । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू यसैवर्ष स्वदेश फर्कने घोषणा गर्नुभएको छ ।