SHARE
गोरखापत्र · सोमबार १५ असार २०८३ ०९:४२ AM · 1 मिनेट पढाइ

८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट

चितवन, असार १५ गते । भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड (एमएसएस) मा उत्कृष्ट भएको छ ।