SHARE
गोरखापत्र · सोमबार १५ असार २०८३ ०९:४८ AM · 1 मिनेट पढाइ

नहर अतिक्रमण हुँदा सिँचाइ प्रभावित

नारायणगढ समाचारदातानारायणगढ, असार १५ गते । नहर अतिक्रमण र तीव्र सहरीकरणका कारण नारायणी लिफ्ट सिँचाइ प्रणाली अन्तर्गत करिब १४ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सेवा प्रभावित भएको छ ।