SHARE
गोरखापत्र · सोमबार १५ असार २०८३ ०९:५६ AM · 1 मिनेट पढाइ

अफगानिस्तानमा पाकिस्तानी आक्रमण

इस्लामाबाद, असार १५ गते । पाकिस्तानले पूर्वी अफगानिस्तानमा रातभर गरेको हवाई तथा स्थलगत कारबाहीपछि दुई छिमेकी मुलुकबिचको तनाव फेरि चर्किएको छ ।