SHARE
गोरखापत्र · सोमबार १५ असार २०८३ ०८:४८ AM · 1 मिनेट पढाइ

सोरु गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

हरिकृष्ण ऐडीमुगु, असार १५ गते । मुगुको पश्चिमी भेगमा रहेको सोरु गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिकाका रूपमा घोषणा गरिएको छ।