उदयपुरमा जङ्गली हात्तीले ६ घर भत्कायो
गाईघाट (उदयपुर), असार १५ गते । चौदण्डीगढी नगरपालिका–७ कुमाङ लामाचौर क्षेत्रमा जङ्गली हात्ती प्रवेश गरेर उपद्रो गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
