SHARE
गोरखापत्र · सोमबार १५ असार २०८३ ०७:४५ AM · 1 मिनेट पढाइ

सडक पूर्वाधारलाई सुधार गर्दै मालिका गाउँपालिका

कमल खत्रीबेनी (म्याग्दी), असार १५ गते । मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारको सडकलाई कालोपत्रसहित स्तरोन्नति गर्न सुरु गरिएको छ ।