SHARE
गोरखापत्र · सोमबार १५ असार २०८३ ०७:५५ AM · 1 मिनेट पढाइ

कबीरका मानवतावादी विचार

मध्यकालीन सन्त कबीरदासका भनाइ आजको २१ औँ शताब्दीमा पनि उत्तिकै सान्दर्भिक छन् । उनले जातपात, अन्धविश्वास र धार्मिक कट्टरताको विरोध गरी मानवता र सद्भावको सन्देश दिएका थिए ।