SHARE
गोरखापत्र · सोमबार १५ असार २०८३ ०६:३६ AM · 1 मिनेट पढाइ

ब्राजिलको सामना गर्न उत्साहित जापान

न्युयोर्क, असार १५ गते । विश्वकप फुटबल–२०२६ मा सोमबार जापानसँग खेल्दा ब्राजिल बदला लिने दाउमा हुने छ ।