SHARE
गोरखापत्र · सोमबार १५ असार २०८३ ०६:३९ AM · 1 मिनेट पढाइ

विश्वकप फुटबलः क्यानडाद्वारा दक्षिण अफ्रिका पराजित

काठमाडौँ, असार १५ गते । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।