SHARE
गोरखापत्र · सोमबार १५ असार २०८३ ०६:५३ AM · 1 मिनेट पढाइ

‘जिम्मेवार पत्रकारिताका लागि आचारसंहिता र भाषा शैली अपरिहार्य’

जीवछ यादवलहान, असार १५ गते । जिम्मेवार पत्रकारिताका लागि पत्रकार आचारसंहिता र भाषा शैलीको प्रभावकारी प्रयोग अपरिहार्य रहेको सरोकारवालाले बताएका छन्।