SHARE
टेक्नोलोजी खबर · आइबार​ १४ असार २०८३ ०४:४७ PM · 1 मिनेट पढाइ

ईयू प्रतिस्पर्धा कानून अन्तर्गत माइक्रोसफ्ट, एडब्लुएसलाई ‘गेटकीपर’ को दर्जा

युरोपेली संघले माइक्रोसफ्ट अजुर र अमेजन वेब सर्भिसेज(एडब्लुएस) लाई डिजिटल बजार ऐनको अधीनमा राख्ने योजनाको घोषणा गर्दै प्रमुख क्लाउड प्रदायकहरू माथि कडा छानबिनको साथ अगाडि बढिरहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर