सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गर्ने नेपाली र भारतीय नागरिक पक्राउ
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गर्दै अश्लील सामग्री प्रयोग गरेर ब्ल्याकमेल तथा मानसिक यातना दिएको आरोपमा दुई छुट्टाछुट्टै घटनामा एक नेपाली र एक भारतीय नागरिकलाई पक्राउ गरेको The post सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गर्ने नेपाली र भारतीय नागरिक पक्राउ appeared first on Technology Khabar.
